‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।चन्द्रागिरीमा आइतबार मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन गर्दै...