add

काठमाडौंवासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)






ActPro Nepal

|

१५ वैशाख, २०८१

|
1018

काठमाडौँ । बागमती नदी नेपालीको आस्थाको केन्द्र हो । ​हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता हुन्छ । यसलाई उपत्यकाको प्रमुख नदीका रूपमा लिइन्छ ।  बागमती नदीमा अहिले फोहोरै अर्थात कालो ढल मिसएिको पानि देख्न सकिन्छ । यसको कारण काठमाडौँवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो ।

ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौँवासीमा नभएको सरोकारवालाहरू बताउँछन् ।

यस्तै सडकको फोहोर उठाए पनि नदी क्षेत्रको फोहोर व्यवस्थापनमा बेवास्ता भएको देखिन्छ । हिउँद लागेसँगै उपत्यकाका अधिकांश नदी फोहोर र दुर्गन्धित बनेका छन् ।​

तस्विर : दिपक घिमिरे


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.