कतारी राजा शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...