कांग्रेसले भन्याे- संसद छलेर अध्यादेश ल्याइनु संविधानको अपव्याख्या
काठमाडौं । सरकारले अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेकामा नेपाली कांग्रेसले विरोध जनाएको छ। लगानी सहज बनाउन भन्दै सरकारले अध्यादेशमार्फत ९ वटा कानुन संशोधन गर्न लागेपछि शनिबार कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरेर विराेध जनाएकाे हाे...