‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ।

प्रहरीले बमजनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाएको छ । उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न १७ देशका मुद्रासमेत बरामद गरेको छ ।

जुन अहिले नेपाली बजारभाउअनुसार तीस लाख ९२ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । साथै उनको साथबाट विभिन्न ब्रान्डका १४ वटा मोबाइल, दुईवटा ल्यापटपलगायत सामान पनि प्रहरीले बरामद गरेको छ।

उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

यो पनि…

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप

श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन

बम्जनको घरबाट ३ करोड बढी नगद बरामद

‘लिटल बुद्ध’को ऐयासी जीवन: ‘पाँच करोडको गाडी, घरमा भेटियो पैसाको चाङ’

‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

Recent Comments

No comments to show.