तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका बमजनलाई थुनामा पठाउन अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्लाही जिल्ला अदालतले रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। 

बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।  

बिहीबार  प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। बमजनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

यो पनि…

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

अपत्यारिलो चर्चामा आएका ‘तपस्वी’ बम्जनमाथि यौन शोषण, हत्या-हिंसासम्मको आरोप

श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए तपश्वीको भेषमा विवादित बम्जन

बम्जनको घरबाट ३ करोड बढी नगद बरामद

‘लिटल बुद्ध’को ऐयासी जीवन: ‘पाँच करोडको गाडी, घरमा भेटियो पैसाको चाङ’

‘तपस्वी’ बाट ३ करोड ३४ लाख बरामद, व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा

तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका बमजनलाई थुनामा पठाउन अदालतको आदेश

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।