add

प्रिमियर लिग आजबाट, पहिलो खेलमा आर्सनल र बनेफोर्ड भिड्दै






ActPro Nepal

|

२९ साउन, २०७८

|
1519

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आज राती आर्सनलले प्रिमियर डिभिजनको नवप्रवेशी टोली ब्रेन्टफोर्डसँग खेल्नेछ ।

यो खेल ब्रेन्टफोर्डको मैदानमा हुनेछ । यस पटक ब्रेन्टफोर्डसँगै नरिच सिटी र वाट्फोर्ड च्याम्पियनसिपबाट प्रिमियरसिपमा उक्लिएका छन् ।

साविक विजेता म्यान्चेस्टर सिटीले आफ्नो पहिलो खेलमा आइतवार टोटनह्याम हट्सपरसँग खेल्नेछ ।

यसैगरी पहिलो चरणमा लिरभपुलले नरिच सिटीको सामना गर्दा चेल्सी र क्रिष्टल प्यालेस तथा म्यानचेस्टर युनाईटेड र लिड्स युनाईटेड भिड्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.