राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले पूजा चौधरीलाई राष्ट्रियसभामा उमेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनमा महिलाको १ सिट भाग पाएको जसपाले मधेसमा चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट चौधरीलाई छानेको जसपा प्रवक्ता मनिस सुमनले बताए।

यो पनि….

राष्ट्रिय सभा निर्वाचन: यी हुन् कांग्रेसका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

राष्ट्रिय सभा निर्वाचन: यी हुन् माओवादी केन्द्रका ६ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन: एमालेले पनि टुंग्यायो उम्मेदवार,कहाँबाट को ?

राष्ट्रिय सभाका लागि राप्रपाले टुंगो लगायो ९ उम्मेदवार, कुन क्लस्टरबाट को?

राष्ट्रियसभामा जसपाले पूजा चौधरीलाई उमेदवार बनाउने

Recent Comments

No comments to show.