add

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै लक्ष्मी टेक्नो प्लाष्ट, बोलायो सातौँ वार्षिक साधारण






ActPro Nepal

|

२० कार्तिक, २०८०

|
212

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि सातौँ वार्षिक साधारण सभा मंसिर ११ गतेका लागि बोलाएको हो ।

सभा मकवानपुरको हेटौँडास्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले कम्पनीको पुँजी वृद्धिको प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०।८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.