add

मृतक नर्सका आफन्तले दिए डाक्टरविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी






ActPro Nepal

|

१७ वैशाख, २०८०

|
292

काठमाडौं । बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी स्टाफ नर्स अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन्।

श्रेष्ठ शनिबार बोहराटारमा रहेको डाक्टर ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध जाहेरी दिएका हुन्। सुसाइड नोटमा श्रेष्ठले आफूहरू ४ वर्षदएवल प्रेम सम्बन्धमा रहेको तर ढकालले विवाह गर्न नमानेकाले आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गरेकी थिइन्।

अदालतबाट पक्राउ पुर्जी लिएर ढकाललाई पक्राउ गर्ने प्रहरीको तयारी छ। ढकाल विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत छन्।  

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.