add

धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता






ActPro Nepal

|

३१ वैशाख, २०७९

|
923

काठमाडौं । धादिङको गल्छी गाउँपालिकामा गठबन्धन उम्मेदवारलाई पछि पार्दै एमाले उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, अध्यक्षमा एमालेका उम्मेदवारले ११७ र एकीकृत समाजवादीका उम्मेदवारले ६६ मत पाएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा एमालेले ९६ र नेपाली कांग्रेसले ९० मत बटुलेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.