add

तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?






ActPro Nepal

|

४ फागुन, २०७६

|
967

आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले  बढेको छ । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार  तोलामा ५०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँ कायम भएको   छ । 

गत साता अन्तिम कारोबारको दिन छापावाल सुनको भाउ प्रतितोला  ७६ हजार रुपैयाँले कारोबार भएको थियो ।

आइतवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।

शुक्रवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँ बढ्दै प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.