add

अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि






ActPro Nepal

|

३ मंसिर, २०८०

|
211

काठमाडौं । भारतलाई ६ विकेटले हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । 

भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि सुरुमै धरमराएको इनिङ सम्हाल्दै  ट्राभिस हेडले १३७ रन, मार्नस लबुसेनले ५८ रन बनाए ।   

यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.