add

विश्वकप फुटबल छनोट: नेपाल र लाओसबीचको खेल बराबरीमा






ActPro Nepal

|

२५ असोज, २०८०

|
263

काठमाडौं ।   फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल र लाओसले बिहीबार बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । 

४९ ‌औं मिनेटमा अञ्जन विष्टले बराबरी गोल फर्काए ।  एरिक विष्टको कर्नरमा विष्टले हेडर गोल गरेर नेपाललाई हारबाट जोगाए ।  नेपाल अब अवे खेलअन्तर्गत अर्काे खेल लाओसमा खेल्नेछ । अवे खेल अक्टोबर १७ तारिखमा लाओसको मैदानमा हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.