add

पब्जी विश्वकपमा नेपाली टिम डीआरएस उपविजेता






ActPro Nepal

|

२४ पुष, २०७९

|
439

काठमाडौं । नेपाली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा उपविजेता बनेको छ ।  इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो ।  फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा आएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.