add

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
192

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी चक्रबहादुर बुढालाई दिएको छ।

यसअघिका महानिर्देशक नवराज ढुंगानालाई सरुवा गर्दै उनको ठाउँमा बुढालाई ल्याइएको हो । बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए।

यसअघिका महानिर्देशक ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ । ढुंगाना गत असारमा विभागको महानिर्देशक बनेका थिए ।

कानुन नै नबुझी अमेरिकन कम्पनी कोटिभिटी विरुद्ध करछलीको मुद्दा चलाएको भन्दै ढुंगानाको चौतर्फी आलोचना भएको थियो । सो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले समेत चासो राखेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.