add

कांग्रेसले बोलायो संसदीय दलको बैठक






ActPro Nepal

|

२३ वैशाख, २०८१

|
93

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

नेपाली कांग्रेस संसदीय दलका अनुसार आगामी वैशाख २७ गते दिनको २ बजे बैठक आह्वान गरिएको हो । प्रतिनिधि सभाको बजेट अधिवेशन वैशाख २८ गतेबाट शुरु हुँदै छ । 

बजेट अधिवेशन अघि प्रतिपक्षी दलले आफ्ना एजेण्डाहरु तय गर्नका लागि बैठक बोलाएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.