add

अनमोल केसीमा केन्द्रित ‘फर्की फर्की’को ट्रेलर (भिडियो)






ActPro Nepal

|

७ वैशाख, २०८१

|
111

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ।

सार्वजनिक ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम सम्बन्धमा आउने उतार–चढावलाई देखाइएको छ। अनमोल ‘म्याडी’ नामक पात्रको भूमिकामा देखिएका छन्। अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याललाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ।

एक दृश्यमा अभिनेता सलोन बस्नेत समेत देखिएका छन्। ट्रेलरमा विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, रोमान्स र बदला देखाइएको छ । यो लभस्टोरी फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.