add

२ हजार विन्दुमा रोकियो शेयर बजार , ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट






ActPro Nepal

|

१६ फागुन, २०८०

|
87

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ०.८७ अंकले बढेर २०००.७७ विन्दुमा पुगेको हो ।

यसदिन ३०८ कम्पनीको २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँ बराबरको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १२ करोड ६९लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, विशाल बजा कम्पनी र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज सामलिङ पावरका शेयरधनीले सर्वाधिक ६.६६ प्रतिशत गुमाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.