add

नेपालले गुमायो एकै ओभरमा कुशल र अनिललाई






ActPro Nepal

|

९ फागुन, २०८०

|
207

काठमाडौं । आईसिसी विश्वकप लिग–२को पहिला त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध एकै ओभरमा २ विकेट गुमाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस हारर पहिला ब्याटिङ गरेको नेपालले सातौं ओभरमा ओपनर कुशल भुर्तेल र इनफर्म ब्याट्सम्यान अनिल साहलाई गुमाएको हो।

ओभरको दोस्रो बलमा कुशल बर्नार्ड स्कोल्ट्जको बलमा एलबिडब्लु आउट भए भने अन्तिम बलमा अनिल गेराल्र्ड इरास्मसबाट आउट क्याच आउट भए। कुशलले १६ बलमा १८ रन बनाउँदा अनिलले रन जोड्न सकेनन्।

ताजा अवस्थामा नेपाल ७ ओभरको समाप्तिमा ३८–२को अवस्थामा छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.