add

शिक्षण अस्पताल महाराजगञ्जले माग्यो १५ कर्मचारी






ActPro Nepal

|

४ फागुन, २०८०

|
117

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले विभिन्न प्राविधिक  पदमा १५ कर्मचारी माग गरेको छ ।

खुला प्रतिस्पर्धाबाट करार सेवामा नियुक्त गर्ने गरी अस्पतालले मुख्य प्राविधिक सहायक फार्मेसी, प्याथोलोजी र रेडियोग्राफीमा ५/५ जना जनशक्ति माग गरेको हो ।

चिकित्स शास्त्र अध्ययन संस्थान, कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीबमोजिम करार सेवामा पदपूर्ति गर्नेगरी जनशक्ति मागिएको अस्पताल प्रशासनले जनाएको छ । आवेदन आगामी फागुन १८ गतेसम्म भर्न सकिने छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.