add

शाओमीको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का






ActPro Nepal

|

२९ माघ, २०८०

|
186

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् ।

नेपालकै लोकप्रियि अभिनेत्री खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्ति गर्न पाउँदा नै हर्षित रहेको शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले बताए । उक्त सहकार्यलये शाओमीलाई अझ उचाईमा पुर्याउने उनको विश्वास छ ।

सोही अवसरमा नवनियुक्त ब्रान्ड एम्बासडर खड्काले पनि शाओमीलाई उक्त सहकार्यले थप नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्‍याउनेछ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.