add

पूर्णिमा लामा र देवराज आचार्यको ‘तिमी र म’ सार्वजनिक






ActPro Nepal

|

२८ माघ, २०८०

|
193

काठमाडौँ । गायिका पूर्णिमा लामा र गायक देवराज आचार्यको संयुक्त आवाजमा रहेको आधुनिक गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ ।

उक्त आधुनिक गीति एल्बममा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम) को रहेको छ । जसमा संगीत संयोजन राकेस सोनीले गरेका छन् ।

गायक आचार्य, मिना सुवेदी, गंगा देवी ढुंगानाको अभिनय रहेको उक्त गीतको भिडियोको छाया‌ङ्कन रेशम दर्लामीले गरेका हुन् । दृश्य सम्पादन भने पदम सुवेदीले गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.