add

सानिमा रिलायन्स लाईफको बिमा सचेतता कार्यक्रम






ActPro Nepal

|

१७ माघ, २०८०

|
57

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीहरुबिच उक्त कार्यक्रम आयोजना गरेको हो ।

बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि के.सि., प्रधानाध्यापक टंकप्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्रसिङ धामी लगायतको उपस्थिति रहेको थियो ।

कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.