add

असईसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन






ActPro Nepal

|

१० माघ, २०८०

|
279

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै ३ जना असई,२ जना प्रहरी सहायक हवल्दार,३ जना प्रहरी प्राविधिक जवान,१५ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी  एक महिनाभन्दा  बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.