add

एसियन कपमा भारतको लगातार दोस्रो हार






ActPro Nepal

|

५ माघ, २०८०

|
203

काठमाडौ । एएफसी एसियन कपमा भारतले दोस्रो हार बेहोरेको छ।  कतारमा बिहीबार सम्पन्न खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो । 

उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेवले र शेरजोड नस्रुलोएभले एक÷एक गोल गरे। जितपछि उज्वेकिस्तानले दुई खेलबाट ४ अंक हात पारेको छ। 

आफ्नो पहिलो खेलमा भारत अष्ट्रेलियासँग २–० ले पराजित भएको थियो। दुई खेलको हारसँगै ऊ अंकविहीन छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.