add

नेपाल सुपर लिग : आज काठमाडौँ र धनगढी भिड्ने






ActPro Nepal

|

१ पुष, २०८०

|
205

काठमाडौ ।  नेपाल सुपर लिग फुटबलमा आज काठमाडौँ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज काठमाडौँ तेस्रो जितको खोजीमा रहँदा धनगढी अपराजित यात्रालाई कायम राख्दै चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

अहिलेसम्मका खेलमा काठमाडौँ दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दै ८ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै, धनगढी तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंकका साथ शीर्षस्थानमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.