add

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार






ActPro Nepal

|

१८ मंसिर, २०८०

|
193

काठमाडौँ । आइतबार सुनले बनाएको नयाँ रेकर्ड पुनः ब्रेक भएको छ । सुन अहिलेसम्म कै उच्च मूल्यमा पुगेको हो । पछिल्लो सयम सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ ।

सोमबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य १लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.