add

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने






ActPro Nepal

|

११ मंसिर, २०८०

|
196

काठमाडौँ । नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीलाई ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड अनुमति दिएको हो ।

बोर्डले प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका ३ करोड ऋणपत्र विक्री गर्न बैंकलाई अनुमति दिएको हो । ७ वर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको कुल ऋणपत्रमध्ये बैंकले १ अर्ब ८० करोड रूपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ भने १ अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा जारी गर्नेछ ।

कम्पनीको विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.