add

डिसहोमको १ वर्षको नेट जोड्दा २ वर्षको सेवा पाउने अफरको समय थप






ActPro Nepal

|

१४ कार्तिक, २०८०

|
281

कम्पनीले दशैंको अवसरमा ल्याएको उक्त अफर छठ पर्वको दिनसम्म अर्थात मङ्सिर ३ गतेसम्म थप गरेको हो ।

कम्पनीको उक्त अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ-६ राउटर पाउने थिए ।

उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले १२ महिना बोनस पाउने अफर मंसिर ३ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ ।

चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डीएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल समेत गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.