add

उपेन्द्र यादव मधेसका लागि लड्ने सच्चा नेता हुन् : देउवा






ActPro Nepal

|

७ वैशाख, २०८०

|
402

काठमाडौं । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको बताएका छन् । 

बिहीबार बारा २ को उपनिर्वाचनमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष यादवको पक्षमा सत्ता गठबन्धन दलहरुद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले उनी मधेशका लागि लड्ने वास्तविक नेता भएको भन्दै प्रशंसा गरेका हुन् । 

उनले यादवसँग एउटै मन्त्रिमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.