add

ए डिभिजन लिगमा आज दुई खेल हुदै






ActPro Nepal

|

२१ चैत, २०७९

|
407

काठमाडौ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौँ चरणका खेलहरु भइरहेका छन् । 

लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र  सातदोबाटो युथ क्लबबीच खेल हुने छ ।

त्यस्तै अर्को खेल च्यासल मैदानमा न्यूरोड टिम र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.