add

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान नजिक






ActPro Nepal

|

८ फागुन, २०७९

|
423

काठमाडौं । सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान नजिक पुगेका छन् ।

विकेटको शतक पूरा गर्नबाट २२ विकेटले पछाडि रहेका सन्दीपले अबका १० खेलमा २२ विकेट लिएमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने बलरको विश्व कीर्तिमान बन्नेछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ३३ खेलमा सन्दीपको विकेट संख्या ७८ पुगेको छ । अहिले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा सय विकेट लिने बलरको कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा रहेको छ । उनले ४४ खेलमा विकेटको शतक पुरा गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.