add

सन्दीप र गुल्सन यूएई भ्रमण गुमाउने






ActPro Nepal

|

७ फागुन, २०७९

|
428

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झाले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखला गुमाउने छन् ।

सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरुले यूएई भ्रमण गुमाउने भएका हुन् । गुल्सन यू–१९ का कप्तान हुन् ।

नेपालसँगै घरेलु टिम यूएई र पपुवा न्यु गिनी (पिएनजी) सँग खेल्ने तालिका छ । फेब्रुअरी २७ मा पपुवा न्युगिनी विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.