add

जागिरको खोजिमा हुनुहुन्छ ? राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो (सूचनासहित)






ActPro Nepal

|

१९ माघ, २०७९

|
560

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।

उमेर महिलाको हकमा ४० र पुरुष ३५ ननाघेको हुनुपर्नेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.