add

एक वर्षमै माइपे डिजिटल वालेटको ५ लाख डाउनलोड






ActPro Nepal

|

१२ माघ, २०७९

|
390

काठमाडौं । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पुर्‍याउन सफल भएको छ।

स्थापना भई कार्य संचालन गरेको पहिलो वर्षमै माइपे डिजिटल वालेटले यो सफलता हात पारेको हो । माइपेमा प्लेस्टोर, एप स्टोर र वेव साइट समेत गरी हालसम्म ८ लाख भन्दा बढी ग्राहक संख्या पुगिसकेका छन् ।

 यो सफलताले निकै उत्साहित भएको माइपे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले बताए । 

‘युवा ग्राहक महानुभावहरुको पहिलो रोजाइको वालेट भएकालेनै यो सफलता हाता पारेका हौं,’ उनले भने । 

माईपेले हवाई टिकट बुकिङ, मोबाइल टपअप सँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधाहरु दिँदै आएको छ । जसमा हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधाहरु रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.