add

नवनियुक्त मन्त्रीहरूले लिए शपथ (सूचीसहित)






ActPro Nepal

|

३ माघ, २०७९

|
430

काठमाडौं । सात दलीय गठबन्धनमा आबद्ध विभिन्न दलका नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। 

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूले सपथ लिएका हुन्। उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीलाई राष्ट्रपति भण्डारीले सपथ खुवाएकी हुन्।

एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ६ जना मन्त्री र एक राज्यमन्त्री बनेका छन्।  राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्।

शपथ लिएका मन्त्रीहरु 

एमालेबाट

१. बिमला राई पौडेल – परराष्ट्

२. पदम गिरी – स्वास्थ्य

३. भगवती चौधरी

४. हरि उप्रेती

माओवादीबाट

१. रेखा शर्मा – संचार मन्त्रालय

२. सुदन किराँती – पर्यटन

३. अमनलाल मोदी सघिय मामिला

रास्वपाबाट

१.डोलप्रसाद अर्याल – श्रम

२.शिखिर खनाल – शिक्षा

३.तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

राप्रपाबाट

१ राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जा

१. ध्रुवबहादुर प्रधान – कानुन

२. विक्रम पाण्डे – सहरी विकास

३. दिपक सिंह: ऊर्जा राज्यमन्त्री

तस्बिरहरुः






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.