add

नुवाकोट-२ मा अर्जुननरसिंह केसीको प्रारम्भिक अग्रता






ActPro Nepal

|

६ मंसिर, २०७९

|
708

नुवाकोट ।  प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत नुवाकोट-२ मा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले अग्रता बनाएका छन्।

केसीले ३ हजार ७२८ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नारायणप्रसाद खतिवडाले उनलाई पछ्याइरहेका छन्।

खतिवडाले १ हजार ९०७ मत ल्याएका छन्। प्रारम्भिक गणनामा केसीले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ८२१ मत बढी ल्याएका छन्। 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले १ हजार २४५  मत ल्याएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.