add

महोत्तरीको भंगहामा कर्फ्यू






ActPro Nepal

|

११ कार्तिक, २०७९

|
768

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीले भँगहा नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ।

दुई समुदाय बीच झडप हुन लागेको भन्दै प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले कर्फ्यु लगाएका हुन। कात्तिक १० गते साँझ ४ बजेदेखि शुरु भएको कर्फ्यु अर्को सूचना नआउँदासम्म कायम रहने पहाडीले जनाएका छन।

कर्फ्यु लागेको चार किल्ला

–दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र

–उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग

–पूर्वमा लोहारपट्टि नगरपालिका–१, बगडा चौध

–पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टि नजिकको पुलसम्म



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.