add

काठमाडौं–९ मा राप्रपाबाट देवेन्द्र प्रधानले गराए उम्मेदवारी दर्ता






ActPro Nepal

|

२४ असोज, २०७९

|
444

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी हुन काठमाडौं क्षेत्र नं ९ बाट राप्रपाका केन्द्रीय सदस्य एवम युवा नेता देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

आईतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

राप्रपाबाटै प्रदेश तर्फ (क) बाट नुरज बज्राचार्य तथा (ख) दिलीप कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.