add

विदेशीलाई विदे्शी मुद्रामा आपार्टमेन्ट विक्री गर्न पाइने






ActPro Nepal

|

१५ जेठ, २०७९

|
912

काठमाडौं । सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट बेच्न पाइने व्यवस्था घोषणा गरेका हुन ।

यस्तै, अर्थमन्त्री शर्माले १ सयभन्दा बढी युनिटको अपार्टमेन्टमा बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था गराइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.