add

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने






ActPro Nepal

|

१५ जेठ, २०७९

|
799

काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै स्थानीय तहमा कृषि प्राविधिक पु-याउने बताएका छन्। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट पेस गर्दै उक्त कुरा बताएका हुन् । कृषि उत्पादन वद्धि र व्यवसायीकरण गर्ने उद्देश्यले यस्तो प्रवन्ध मिलाउन लागिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.