add

कृषि उत्पादन ३० प्रतिशत बढाउने सरकारको उद्घोष, आयात २० प्रतिशत घटाउने लक्ष्य






ActPro Nepal

|

१५ जेठ, २०७९

|
705

काठमाडौं  । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा धान्न, गहुँ मैक लगायतका कृषि उपज ३० प्रतिशतले बढाउने उद्घोष गरेका छन्। आइतबार संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा उनले यस्तो व्यवस्था समावेश गरेका हुन्। 

स्थिरता, उद्यमशीलता, रोजगारी वृद्धि, समावेशी विकास, आत्मानिर्भरता र सम्वृद्धि भन्ने ध्ययका साथ बजेट प्रस्तुत गरिएको अर्थमन्त्री शर्माले बताएका छन्। 

उनले निर्यात दोब्बर बनाउने र आयात न्युनतम २० प्रतिशतले घटाउने बजेटमा उल्लेख गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.