add

काठमाडौं महानगर ५ वटा वडाको मतगणना सम्पन्न, प्रमुखका उम्मेदवारलाई कुन वडामा कति मत ?






ActPro Nepal

|

५ जेठ, २०७९

|
751

काठमाडौं । अहिलेसम्म काठमाडौंका ५ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । १ देखि ५ वडासम्मको गणना सकिँदा सबै वडामा बालेनको फराकिलो अग्रता छ ।

अहिले वडा ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मत गणना जारी छ । त्यस्तै वडा नम्बर १, २, ३, ४ र ५ को मत गणना सकिएको छ ।

यीमध्ये वडा नम्बर ८ मा सिर्जना सिंह र वडा नम्बर २७ मा केशव स्थापित अगाडि छन् । वडा नम्बर २७ काठमाडौंको कोर एरियाभित्र पर्छ ।

वडा नम्बर १ (सम्पन्न)

लौरोः ७८३
सुर्यः ३६५
रुखः ४५१

वडा नम्बर २ (सम्पन्न)

लौरोः १२१५
सुर्यः ७२८
रुखः ४९७

वडा नम्बर ३ (सम्पन्न)

लौरोः २४०६
सुर्यः १२०३
रुखः ११७०

वडा नम्बर ४ (सम्पन्न)

लौरोः ३९५६
सुर्यः १९२४
रुखः १५२२

वडा नम्बर ५ (सम्पन्न)

लौरोः १५०१
सुर्यः १०६६
रुखः १५२२

वडा नम्बर ६ (सम्पन्न)

लौरोः २४२८
सुर्यः १२६०
रुखः १६४१

वडा नम्बर ७

लौरोः १२०५
सुर्यः ४४७
रुखः ४३३

वडा नम्बर ८

लौरोः २४२
सुर्यः २१६
रुखः १६५

वडा नम्बर २७

लौरोः ४३
सुर्यः १४५
रुखः ४१

वडा नम्बर २८

लौरोः ५७१
सुर्यः ५३९
रुखः ५०७

वडा नम्बर २९

लौरोः १०३५
सुर्यः ५८४
रुखः ७५२

वडा नम्बर ३०

लौरोः १५३१
सुर्यः ५८६
रुखः ७७९

वडा नम्बर ३१

लौरोः २६५०
सुर्यः १४३५
रुखः १५४१

वडा नम्बर ३२

लौरोः ४८६२
सुर्यः २२७८
रुखः १७६१


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.