add

नेपाल प्रहरीका ३६ डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ ?






ActPro Nepal

|

१५ चैत, २०७८

|
1492

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा गरेको छ। स्थानीय निर्वाचनको  आचारसंहिता लागू हुनु अघिल्लो दिन राति डीएसपीहरु सरूवा भएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कुमार मैनाली इलाका प्रहरी कार्यालय सिरहा पुगेका छन्। सोही ब्युरोका रुगमबहादुर कुँवर इलाका प्रहरी कार्यालय अनारमनी झापामा पुगेका छन्।

बेदप्रसाद गौतम जिल्ला प्रहरी कार्यालय उदयपुरबाट इलाका प्रहरी कार्यालय पथरी पुगेका छन्। ऐनबहादुर मल्ल इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा सरूवा भएका छन्। इलाका प्रहरी कार्यालय पथरीमा रहेका कृष्ण खड्कालाई अख्तियारको मुख्य कार्यालय टंगालमा सरूवा गरिएको छ।

हेर्नुस् पूरा सूची




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.