add

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?






ActPro Nepal

|

३० फागुन, २०७८

|
1052

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (चैत्र १ गते मंगलबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १२।०३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधारदर ७.३९ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.