add

कांग्रेसको कार्यसम्पादन समिति गठन : को–को परे समितिमा ?






ActPro Nepal

|

१४ माघ, २०७८

|
672

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ ।

कार्यसम्पादन समिति बढीमा ४७ सदस्यीय हुने भए पनि सभापति शेरबहादुर देउवाले अहिलेलाई ३७ सदस्यीय मात्र बनाएका छन् । शुक्रबार कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकले ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । 

समिति

शेरबहादुर देउवा- सभापति

रामचन्द्र पौडेल- वरिष्ठ नेता

पूर्णबहादुर खड्का- उपसभापति

धनराज गुरुङ- उपसभापति

गगन थापा- महामन्त्री

विश्वप्रकाश शर्मा- महामन्त्री

फरमुल्लाह मन्सुर- सहमहामन्त्री

भीष्मराज आङदाम्बे- सहमहामन्त्री

उमाकान्त चौधरी- सहमहामन्त्री

महेन्द्र यादव- सहमहामन्त्री

महालक्ष्मी उपाध्याय डिना- सहमहामन्त्री

किशोरसिंह राठौर-सहमहामन्त्री

बद्री पाण्डे- सहमहामन्त्री

जीवन परियार- सहमहामन्त्री

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा.शशांक कोइराला

चित्रलेखा यादव

डा.रामशरण महत

अर्जुननरसिंह केसी

डा.प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा.शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाँण

उमा रेग्मी

ज्ञानेन्द्रबहादुर कार्की

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

जीवनबहादुर शाही 

एनपी साउद


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.