add

७०२ प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस (नामसहित)






ActPro Nepal

|

१९ पुष, २०७८

|
1210

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरीको बढुवा सिफरिस समितिले आइतबार ७०२ जना जवानलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको  हो।

वढुवा समितिको वैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूह, उपसमूहतर्फको प्रहरी हवल्दार पदमा वढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को उपनियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.