add

दुई हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा दिए निवेदन






ActPro Nepal

|

२२ मंसिर, २०७८

|
1252

काठमाडौं । पछिल्लो समय सुपरमाई हाइड्रोपावर लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ  निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा १० करोड बराबरको १० लाख कित्ता  र साञ्जेन जलविद्युतले ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर  निष्काशन लागि मंसिर २० गते निवेदन दिएका हुन ।

सुपरमाई हाइड्रोपारको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र साञ्जेन जलविद्युतको आईपीओ विक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.