add

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर






ActPro Nepal

|

२६ साउन, २०७८

|
771

काठमाडौं। विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रीदर ३९५ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.